Todays Nepal
No1 Nepal's Complete News Sites

ईपीएस : भाषाभन्दा सीप र कार्यक्षमतालाई प्राथमिकता दिइने

8,721

दक्षिण कोरिया सरकारले सन् २०१९ पछि भाषा परीक्षाको नतिजाभन्दा सीप र कार्यदक्षताको आधारमा नेपाली युवा माग गर्ने भएको छ।

हाल कोरियाली भाषा परीक्षामा उत्कृष्ट नतिजा ल्याउने युवालाई छनोटको आधार बनाउँदै आएकोमा आगामी वर्षदेखि सीप, कार्यक्षमता र अन्तर्वार्ताको अंकलाई पनि छनोटको आधार मानेर कामदारकाे माग गरिने भएकाे हाे ।

अंक प्रणाली भनिने यस छनौट प्रक्रियामा मध्यम अंक ल्याएर सीप, कार्यक्षमता र अन्तर्वार्तामा राम्रो नजिता ल्याए पनि कोरिया जान योग्य हुनेछन् । अंक प्रणाली लागु गरिएमा पहिलो चरणमा कोरियाली भाषा परीक्षा, दोस्रो चरणमा सीप परीक्षण एवं कार्य दक्षताको मूल्यांकन (अतिरिक्त अंक) ल्याएको आधारलाई जोडेर कुल प्राप्तांकको आधारमा सबैभन्दा धेरै अंक ल्याउनेलाई अन्तिममा छनौट गरिने अाजकाे काराेबार दैनिकमा समाचार छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: