Todays Nepal
No1 Nepal's Complete News Sites

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको लागि प्रचण्डविरुद्ध रेखा थापा उठ्ने

8,731

चर्चित नायिका एवम् राप्रपा (प्रजातान्त्रिक) की नेतृ रेखा थापाले मुलुक ढिलो चाँडो प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणालीमा जानुपर्ने बताएकी छिन् ।

शनिबार साँझ प्राईम टाईम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नायिका थापाले यस्तो बताएकी हुन् ।

नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको लागि चुनाव उठे प्रचण्डको विरुद्धमा आफूले उम्मेद्धवारी दिने समेत नायिका थापाले उद्धघोष गरिन् ।

उनले भनिन्,”प्रचण्डसँग राष्ट्रपतिय निर्वाचनमा प्रतिष्पर्धा गर्ने मै हुन्छु, म उहाँको विरुद्धमा मैदानमा उत्रिन्छौं, प्रचण्डलाई टक्कर दिने म नै हुँ ।”-नागरिक न्युज बाट

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: