Todays Nepal
No1 Nepal's Complete News Sites

तारा एयरको विमान जुम्लामा दुर्घटना

8,708

जुम्लामा तारा एयरको विमान जुम्लामा दुर्घटनामा परेको छ । बाँकेबाट जुम्लाको लागि उडेको विमान दुर्घटनामा परेको हो । तर, दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

सो विमान ल्याण्ड गर्ने क्रममा टायर पञ्चर भएको र अगाडिको भाग तारको जालीमा ठोक्किएको जुम्ला प्रहरीले जनाएको छ । विमानमा १८ यात्रु र दलक दलका सदस्य थिए । उनीहरु सबै सकुशल रहेको तारा एयरका भीमराज राईले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: