Todays Nepal
No1 Nepal's Complete News Sites

सँधै छाडा गीतमा अभिनय गरेको आरोप खेपेकी ज्योती मगरको अहिलेसम्मकै भिन्न गीत ‘नौलाई शुन्य नब्बे’

8,738

विन्ध्यावासिनी म्युजिक प्रालीको प्रस्तुतिमा रुपकुमार राई र मेनुका राईको “नौ लाई शुन्य नब्बे ” गीतको भिडियो सार्वजनिक भएको छ । नेपाली साँगतिक क्षेत्रमा स्थापित बनिसक्नुभएका गायक रुपकुमार राई र गायिका मेनुका राई तामाङको मौलिक लोकदोहोरी गीत बजारमा आएको हो । डि आर आतुको शब्द सिर्जना तथा राजु कार्किको एरेन्जमा सो गीत आएको हो । बैशालु युवा युवतिको कथालाई गीतमा रोचक रुपमा समावेश गरिएको छ । ठटयौली पारामा सिर्जना गरिएको गीतमा सर्वोकृष्ट रुपमा मायाको भावहरु समेटिएको छ ।

अजय रेग्मीले छायाँकन गरेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन । गीतमा ज्योति मगर र काजिश श्रेष्ठको अभिनय रहेको छ । “नौ लाई शुन्य नब्बे ” गीतको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन । हेर्नुहोस भिडियो ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: