Todays Nepal
No1 Nepal's Complete News Sites

२० वर्षदेखि बलिउडमा काम गरेका सञ्जय मिश्र भाडाको घरमा बस्दै

8,741

करिब २० वर्षदेखि बलिउडमा काम गर्दै आएका अभिनेता सञ्जय मिश्र अझै पनि भाडाको घरमा बस्दै आएका छन् ।

१ सय भन्दा बढी फिल्ममा काम गरिसकेका सञ्जयले एक अन्तरर्वातामा आफ्नो पिडा सुनाए । फिल्ममा मुख्य भूमिका र सहयोगी भूमिका निभाउने कलाकारलाई गर्ने व्यवहार धेरै अन्तर हुन्छ । पछिल्लो समयमा कलाकारहरुको पारिश्रमिक बढेपनि सहयोगी कलाकारले मागे जति पारिश्रमिक नपाएको गुनासो गरे ।

उनले भने जब आफु मुख्य भूमिकामा काम गरिन्छ त्यतिबेला छायांकनमा गर्ने व्यवहार मन पर्दैन् र व्यवहार पनि फरक हुन्छ, तलब पनि बढी नै हुन्छ । तर फिल्ममा सहयोगीको भूमिका निभाइन्छ तब भन्छन् तिम्रो कारण फिल्म चलेके हैन हिरो हिरेनीको कारण फिल्म चलेको हो

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: