Todays Nepal
No1 Nepal's Complete News Sites

आश्मा भन्छिन अब चाहिं सरोजले मन पराउछ होला

9,807

गायिका टिका प्रसाईंको गीत ‘लुकी लुकी’को भिडियो सार्बजनिक गरिएको छ । आनन्द अधिकारीको शब्द रचना, आशिष अविरलको संगीत र संगीत-संयोजनले सजिएको उक्त गीतको बोल ‘माया लुकी लुकी’ रहेको छ ।

रचनात्मक शब्द-संगीतले भरिएको यस डान्सीङ नम्बरमा चर्चामा रहेको डान्सीङ ग्रुप ‘द कार्टून क्रिउ’ लाई फिचरिंग गरिएको छ । भिडियोमा कार्टुन क्रिउ ग्रुपबाट सरोज अधिकारीको आफ्नै कन्सेप्ट र डाइरेक्सन रहेको छ भने प्रविन श्रेष्ठले भिडियो सम्पादन गरेका छन् भने भिडियो लाइ ज्ञानेन्द्र शर्माले खिचेका हुन् । भिडियोलाई ओसियाना एजुकेशन कन्सलटेन्सि काठमाडौँ र सिड्नीले सपोर्ट गरेको छ । गीतको बारेमा र कार्टुन क्रिउको आगामी योजनाको बारेमा गरिएको कुराकानी :

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: