Todays Nepal
No1 Nepal's Complete News Sites

कुँचो वा झाडुलाई यसरी प्रयोग गर्नुहोस हुनेछ धनको वर्षा, लक्ष्मी माता रहनेछिन प्रसन्न

10,146

के तपाईलाई थाहाँ छ घरमा प्रयोग गरिने कुँचो वा झाडुले पनि घरमा कयौ वास्तु दोष निम्त्याउँन सक्छ। यति मात्र हैन यसबाट जोडिएको कयौ धार्मिक मान्यता पनि छ। जसका अनुसार यदि तपाईले कुँचोको अपमान गर्नुहुन्छ भने त्यो लक्ष्मी माताको अपमान गर्नु सरह हुन्छ।

कहिले पनि कुँचो मुख्यद्वारमा देखिनी गरेर राख्नु हुदैन। जब कुचोको कुनै काम हुदैन तब त्यसलाई यस्तो ठाउँमा राख्नुहोस जहाँ कसैको आँखा नपरोस।

कुँचो सधै दक्षिण दिशामा लुकाएर राख्नुहोस।

कहिले पनि डाइनिंग हलमा झाड़ू नराख्नुहोस । यस्तो गर्नाले परिवारका सदस्यमा स्वास्थ्य समस्या पनि आउँनसक्छ।

झाड़ूलाई कहिले बेडरुम वा घरको मन्दिरमा राख्नुहुदैन। बेडरूममा राख्नाले वैवाहिक जीवनमा तनाव पैदा हुन थाल्दछ ।

घरका कोहि सदस्य बाहिर निक्लिनी बित्तिकै कुचो नलगाउनुहोस्।

भनिन्छ यदि त्यससमयमा कुचो लाउँदा जुन कामको लागि बाहिर गएको हो त्यो कार्यमा रुकावट आउने गर्छ।

कहिले पनि कुचोलाई ठाडो पारेर राख्नुहुदैन। यसबाहेक झाड़ूलाई खुट्टाले कहिले छुन हुदैन।

कुचोलाई कहिले बाल्नु हुदैन यसबाट माता लक्ष्मीको अपमान हुने गर्छ। यी सबै तरिकालाई ध्यान राखेर झाडुको प्रयोग गर्नु भयो
भने लक्ष्मी माता प्रसन्न रहनेछिन र कहिले धनको कमी हुने छैन।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: