Todays Nepal
No1 Nepal's Complete News Sites

प्रधानमन्त्री ओलीले भारतीय गोटीलाई उचाले, अब प्रचण्ड भन्दा उपेन्द्र अघि आउन सक्छन्

8,705

नेपालको राजनीतिमा एउटा फरक खालको स्वाद फेला परेको छ । वाम गठबन्धनको सरकार थियो तर अब वाम सरकार बनेको छ । फोरम पनि सरकारमा सहभागी भएपछि मधेशको पनि प्रतिनिधित्व भएको छ । सरकारले समावेसी चरित्र प्राप्त गरेको छ भन्न थालिएको छ ।

सरकार दुई- तिहाई भन्दा माथि उठेको छ । यो सर्वशक्तिमान सरकारको प्राथमिकता र एजेन्डाहरु के हुनेछन भन्ने चासोको विषय बनेको छ । फोरम सरकारमा गईसकेपछि फोरम र राजपाको सम्बन्ध कस्तो हुन्छ ? यी र यस्तै विषयमा आधारित माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रस्न’ मा प्रस्तोता प्रकाश गिरीले मधेश विश्लेषक विजयकान्त कर्णसँग गरेको कुराकानी हेर्नुहोस् :

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: