Todays Nepal
No1 Nepal's Complete News Sites

यी ७८ वर्षीय आमाको दर्दनाक पिडा: जुन सुन्दा मात्रै पनि बलिन्धारा आँसु झर्छ

8,724

केही दिन अगाडी पोखराकी ७८ बर्षिय एक्ली बृद्ध लिला गुरुङको दर्दनाक भिडियो सामाजिक संजालमा भाइरल बनेको थियो । बृद्ध, अपाङ्ग र एक्ली लिला गुरुङले सो भिडियोमा ‘यसरी बाच्न भन्दा बरु मर्न पाए हुन्थ्यो’ सम्म भन्नुभएको थियो ।

उपचार खर्च नभएर रन्थनियर बस्नु भएकी बृद्ध लिला गुरुङको अहिले के अवस्था भयो भनेर धेरै जनाले चासो देखाइरहेको बेला भर्खरै उहाँको अपडेट सहीतको भिडियो सार्वजनिक भएको छ ।

के खाने ? के लाउने ? कसरी उपचार गर्ने ? भन्दै पिडा पोख्नु भएकी लिला गुरुङ अहिले कुन अवस्थामा हुनुहुन्छ ? सम्पुर्ण नालिबेली सहितको तलको मर्मस्मर्शी भिडियो हेर्नुहोस:

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: