Todays Nepal
No1 Nepal's Complete News Sites

कस्को प्रेममा यति लठ्ठ छिन चर्चित गायिका इन्दिरा जोशी !

7,715

इन्दिरा जोशी नेपाली गायिका र मोडल हुन् । विजय भुषालद्वारा लिखित गीत रातो घाँघरा बाट उनले प्रसिद्धि पाएकी हुन् । उनले नेपाली चलचित्र लूटमा आइटम गीत उध्रेको चोली गाएकी छिन । उनले शकिरा जस्तै नृत्य गरेर नेपालमा नेपाली शकिराको उपनाम पाएकी छिन ।

इन्दिरा जोशीले डोरेमी संगीत एकेडेमीबाट संगीत सिकेकी हुन् । उनलाई उनको संगीत व्यवसायमा स्थापित गर्नमा नेपाली तारा कार्यक्रमको भूमिका रहेको छ। उनी नेपाली तारा कार्यक्रममा पाचौँ स्थानसम्म पुगेकी थिइन्। सन् २०१७ को नेपाल आइडलकी निर्णायकको रूपमा पनि उनी परिचित छिन्।

उनै इन्दिरा जोशी र आर्जन पाण्डेको स्वरमा रहेको रेलिमाई नयाँ गित भर्खरै बजारमा आएको छ उक्त गीतको म्युजिक भिडियोमा पनि गायक गायिकाको नै मुख्य भूमिका छ बाँकी भिडियोमा:

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: