Todays Nepal
No1 Nepal's Complete News Sites

एउटा यस्तो सर्त माने सित्तैमा यौन सम्पर्क गर्न पाइन्छ ! जहाँ सम्भोग गर्नेको भीड नै हुन्छ

9,309

एउटा ठाउँ यस्तो पनि छ जहाँ वेश्याहरु यौन सम्पर्कको लागि आफ्ना ग्राहकबाट पैसा लिँदैनन् । यहाँ युवती रोजेर यौन सम्पर्क गर्न पाइन्छ । यसको लागि त्यहाँको एउटा शर्त भने मान्नुपर्छ । यस्तो विचित्र वेश्यालय चेकोस्लोभाकियामा छ । यहाँ ग्राहकको लामो लाइन लागिरहेको हुन्छ । यहाँ भीड लाग्नुको कारण यहाँ निःशुल्क सम्भोग गर्न पाइनु नै हो ।

यहाँ जाने ग्राहकले सम्भोगको बदलामा पैसा दिनु पर्दैन । उनीहरु निःशुल्क सम्भोग गर्छन् तर यसवापत त्यहाँको एउटा शर्त मान्नुपर्छ । शर्तअनुसार यहाँ निःशुल्क सम्भोग गर्न त्यो व्यक्तिले मात्र पाउँछ जसले आफ्नो यौन सम्पर्क गर्दै गर्दाको सेक्सटेप बनाउने अनुमति दिन्छ । यहाँ आउने ग्राहकले यौन सम्पर्क गर्दै गर्दाको पूरै भिडियोको टेप बनाइन्छ ।

यो टेप ग्राहकलाई नै दिइन्छ । तर ग्राहकले यो टेप सुरक्षित राख्नुपर्छ । यदि कुनै अन्य व्यक्तिले त्यो सेक्स टेप हेर्न चाहेमा हेर्न दिनुपर्ने शर्तमा ग्राहकले यहाँ निःशुल्क सम्भोग गर्न पाउँछन् ।-एजेन्सी

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: