Todays Nepal
No1 Nepal's Complete News Sites

सरस्वती लामाले देखाउदा महादेवले छोपिदिए

10,064

काकरभिट्टा महोत्सव कार्यक्रमका लागि झापा पुगेकी गायिका सरस्वती लामाको साथमा जादुगर महादेव त्रिपाठी, हट डान्सर चन्दा दाहाल घुमघामका तस्विरहरु सार्वजनिक भएका छन । सार्वजनिक गरिएका तस्विरमा गायिका सरस्वती लामाले हट पहिरन लगाएकी छन । उनका छोटो पहिरनका छेउमा जादुगर महादेव त्रिपाठी पुरा पहिरनमा देखा परेका छन । आफनो हट पोजमा सरस्वतीले देखाएकी छन भने महादेव त्रिपाटी चर्को घाममा पनि पुरा शरीर ढाकेर हिडेका छन । पहिरनलाई नियालेर हेर्दा गायिका लामालाई धेरे गर्मी भएको देखिन्छ भने हट गायिकाको छेउमा बस्दा महादेव त्रिपाठीलाई चिसो लागेर पुरा कपडा लगाएका छन ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: