Todays Nepal
No1 Nepal's Complete News Sites

कुटुमा कुटु नायिका स्वस्तिमा र कृ नायिका अदितीको स्विमिङ पुल मोह

8,830

नायिका अदिति बुढाथोकी र अर्की नायिका स्वस्तिमा खड्काको स्विमिङ पोज र कम्प्युटेसन तिबेला चर्चामा छ । स्वस्तिमा खड्काका स्विमिङ पुलमा खिचिएका तस्बिर इन्स्टाग्राममा भाइरल भइरहँदा अदिती इन्स्टाग्रामकी क्विन भन्दा फरक पर्दैन । चलचित्र ‘कृ’मा उनलाई छनोट गर्नुको पछाडि उनको इन्स्टाग्रामका तस्बिरहरूले पनि महत्वपूर्ण भूमिका राखेका बेला कुटुमा कुटु नायिका स्वस्तिमा आत्मविश्वास बढीरहेको देख्न सकिन्छ ।

नायिका अदिति बुढाथोकी जो अहिले मुम्बईमा बसेर तेलगु चलचित्रमा काम गर्ने तयारीमा छिन् र बलिउडमा सङ्घर्षरत छिन् भने स्वस्तिमा भने नेपाली फिल्ममा एकपछि अर्को गर्दै छाइरहेकी छिन् । यि दुई नायिकाको हट रोमान्स हेनर्सुहोस् भिडियोमा

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: