Todays Nepal
No1 Nepal's Complete News Sites

यता पार्टी एकता भैरख्दा उता भने एक नेपाली परिवारको रुवाबासी !

9,060

आखिर किन यो पापि सरकार मौन छ ? काठमाडौँ । मोदीहरु एकछिन कतै आउनुपर्दा चिल्ला सडक चाहिने ,यत्रो दुखमा पर्दा वास्ता छैन ,पापि हरु लाइ ,छानबिन होस
किन नेपाली आकाश सुरक्षित छैन ?? थोत्रा प्लेन पनि चलाउने अनुमति ,र थोत्रा प्लेन किनेर पाइलट र जनताको ज्यान जोखिम पार्ने कम्पनीलाई कारबाहि हुनुपर्छ
दुर्घटनाग्रस्त मकालु एयर का पाइलट को पाइलट को शब यसरि आयो बोरामा पोको पारेर काठमान्डौ कार्गो प्लेन भयकाले ,पाइलट र को पाइलट मात्र दुर्घटना परेको नसोचेको भयो ,परिवारलाइ धैर्य धारण गर्ने सक्ति मिलोस

सरकार खान र जनता लाइ लुट्च मात्र जनताका छोराछोरि ,बाडि मा पर्च ,पहिरोले पुर्च ,भुकम्प आउदा सहयोग आको जस्ता सम्म बेचेर खायो खातो हरुले ,तेत्रो उठेको रकम नै खायो ,सबै बेचेर खायो ,देस बेच्न लायो खुकुरि उदायर ,छ्याप छ्याप काट्नुपर्च अनि हुन्छ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: