Todays Nepal
No1 Nepal's Complete News Sites

पत्रकार थर्काएको आरोप लागेपछि भद्रगोलका बले झण्डै रोएनन्, यस्तो रहेछ खास कुरा

8,721

सागर लामिछानेलाई दर्शकहरूले उनको नामले भन्दा बढी भद्रगोलको बलेको रुपमा चिन्छन् । हास्यव्यङ्ग्य टेलिचलचित्रमा सोझो बले बनेका सागर अब साहित्यकार बनेका छन् ।

सागर अर्थात बले वास्तविक जीवनमा नभएर प्रदर्शनको तयारीमा रहेको चलचित्र हैरानमा साहित्यकार बनेका हुन् । केहिदिन अगाडि मात्र रिलिज भएको उक्त चलचित्र हैरानको टिजरमा उनी आफ्ना साहित्यिक शब्दहरू वाचन गर्दै गरेका देखिन्छन् ।

पछिल्लो एक भिडियो अन्तर्वार्तामा सागरले यस चलचित्रमा आफूलाई दर्शकले बलेको रुपमा नभई एक छुट्टै अभिनय र पात्रको रुपमा देख्न सक्ने बताएका छन् ।

चलचित्र हैरानलाई सबैभन्दा कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेका हुन् । अन्तर्वार्तामा सागरले कान्छा निर्देशकको निर्देशनमा काम गर्दाका रमाइला अनुभवहरू पनि बाँडेका छन् भने केही समयअघि उनको पोखरा स्टेज कार्यक्रमको कुरालाई लिएर विवाद आएको थियो जसमा उनी प्रति आरोप थियो कि उनले पत्रकारलाई थर्कायो तर यही विषयमा उनले फेरिपनि स्पष्टिकरण दिएका छन्।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: