Todays Nepal
No1 Nepal's Complete News Sites

सिमामा भारतीयको अर्को दादागिरी: नेपाली भूमि हडपेर घरटहरा: अब यो विभेदविरुद्धको लड्ने ?

8,718

भारतीय नागरिकले नेपाली भूमि कब्जा गरी घरटहरा बनाउन थालेका छन् । उनीहरुले आफूखुसी सार्वजनिक जगा घेरा हालेर सप्तरीमा खेती गरिरहेको कान्तिपुर दैनिकमा समाचार छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाअन्तर्गत कोसीको बीचमा रहेको गोबरगाढा टापुमा भारतीयले थुप्रै घरटहरा बनाएका छन् । केही वर्षयता बाढीको त्रासले स्थानीय विस्थापित भएको मौका छोपी भारतीय नागरिक नेपाली भूमिममा आएको समाचारमा उल्लेख छ ।

समाचार अनुसार गोबरगाढा बस्तीदेखि उत्तर र कोसी ब्यारेजको पश्चिमदेखि दक्षिणतर्फको टापु अतिक्रमणमा परेको छ ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: