Todays Nepal
No1 Nepal's Complete News Sites

अरुको श्रीमानको मायामा फसे पछि आफ्नो श्रीमानको माया त के याद नै आएन

8,985

अरुको श्रीमानको मायामा फसे पछि आफ्नो श्रीमानको त माया नै लाग्दैन हेर्नुहोस भिडियो सहितअरुको श्रीमानको मायामा फसे पछि आफ्नो श्रीमानको त माया नै लाग्दैन हेर्नुहोस भिडियो सहित

खाना पकाउँदै गरेका मजदुरमाथि गोली प्रहार

बुटवल, २ जेठ (रासस) ः रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मा आज बेलुका एक व्यक्तिमाथि गोली प्रहार भएको छ । जिल्लाको दक्षिण क्षेत्र मर्चवार कोटहीमाई गाउँपालिका– १ घर भएका अन्दाजी ४१ वर्षीय रामकेश धवललाई तिलोत्तमा नगरपालिका– ५ मणिग्राममा अज्ञात समूहले गोली प्रहार गरेको हो ।

स्थानीय एक व्यक्तिको घरमा दिनभरि मजदुरी गरेर बेलुकी खाना बनाउन चुलोमा रोटी पकाउँदै गरेका बेला धवललाई आक्रमणकारीले पछाडिबाट आएर ढाडमा गोली हानेर फरार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

घाइतेलाई उपचारका लागि क्रिमसन मणिग्राममा प्राथमिक उपचारपश्चात् युनिभर्सल मेडिकल कलेज भैरहवा लगिएको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।

घाइतेको अवस्था गम्भीर रहेको छ ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: