Todays Nepal
No1 Nepal's Complete News Sites

दुई दिन देखि के गर्दैछन् ? कालिन्चोक मन्दिरमा पारस शाह

8,970

पुर्ब युबराज पारस शाह जेठ १ गते देखि दोलखामा पुगेका छन् । श्रोतका अनुसार आफ्ना सहयोगिसँग दोलखा आएका उनि चरिकोटमा रहेको पानारोमा रिर्साेटमा बस्ने चाँजोपाँजो मिलाए पनि कालिन्चोकको कुरीमा गएर रात बिताएका छन् ।

शाह सँगै ५ जना आएका उनिहरु चरिकोटमा खाना खाएर कालिन्चोक गएको बताईएको छ । उनले कालिन्चोक भगवतिको दर्शन गरि पुन चरिकोट फर्कने बताए पनि आजै कालिन्चोकबाट काठमान्डौ फर्कन लागेको श्रोतले बताईएको छ ।

लामो समय पछि शाह धार्मीक यात्रामा निस्कीएका हुन् । दोलखामा आएका शाहले कोहि राजाबादीहरुलाई भटेनन् भने केहिले बाहेक कसैले आएको पत्तो समेत पाएनन ।

सुरक्षा श्रोतका अनुशार शाह आएको बारे केहि जानकारी भएपनि भ्रमणका बारे जानकारी नभएको बताउँछन् ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: