Todays Nepal
No1 Nepal's Complete News Sites

बलिउड अभिनेता मिथुन चक्रवर्ती अस्पताल भर्ना

8,711

पिठ्युको दुःखाईबाट ग्रसित बलिउड अभिनेता मिथुन चक्रवर्ती अस्पतालमा भर्ना भएका छन् ।उनी बिगत एक बर्षदेखि ढाड दुख्ने समस्याका कारण राज्यसभाबाट राजीनामा दिई आराम गरीरहेका थिए । सोमबार उनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरीएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनी कान्दिवलीस्थित रक्षा अस्पतालमा भर्ना भएको समाचारमा जनाइएको छ ।

सन् २००९ मा फिल्म ‘लक’ को छायांकनका दौरान उनलाई गम्भीर चोट लागेको थियो जसपश्चात उनी तन्दुरुस्त थिएनन् ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: