Todays Nepal
No1 Nepal's Complete News Sites

चर्चित नायक प्रदीप खड्कालाई प्रेमिका हत्याको आरोप लागेपछि अदालतमा देखियो यस्तो रुप

8,824

प्रेमगीत, लिलीबिली, लगायतका सफल चलचित्रका नायक प्रदीप खड्कालाई प्रेमिका हत्याको आरोप लागेको छ । प्रेमिका रोजी राणाको हत्या गरेको आरोपमा नायक प्रदीप खड्कालाई अदालतमा उपस्थित गराइएको हो ।

सोही हत्याको कारण उनलाई बुधवार अदातल उपस्थित गराइएको थियो । चकलेटी हिरोमा देखिने प्रदीप अदालतमा उपस्थित हुँदा निकै दया लाग्दो अवस्थामा देखिएका प्रदिपको यो मौनता लामो समय टिकेन ।

नायिकाद्वय परमिता राणा र मेरुना मगर लगायतको यूनिटका बिचमा यूनिक देखिएका प्रदिप ‘रोजी’को छायाङ्कनमा अहिलेसम्मकै भिन्न रोलमा देखिँदैछन् । बुधवार शुभमुर्हत गरिएको रोजीमा हत्याराको भूमिकामा देखिएको बुझ्न सकिन्छ ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: