Todays Nepal
No1 Nepal's Complete News Sites

खादा लगाएर यौनांग छोप्ने हिरोइनमाथि ऋषि धमलाले यसरी गरे हमला

7,818

चर्चित पत्रकार ऋषि धमलाले एक हिरोइनमाथि हमला गरेका छन् ।

आइतबार ‘धमलाको हमला’ कार्यक्रममा अन्तर्वार्ता लिँदै पत्रकार धमलाले खादाले यौनांग छोप्ने नायिका शुभेच्छा थापामाथि हमला गरेका हुन् ।

उनले ‘दिउँसै रात पार्ने’ भनि नायिका थापालाई कडा प्रश्न गरेका थिए ।

जवाफमा नायिका थापाले नेपालमा बेडसिनमा नखेल्ने कलाकारै नरहेको दाबी गर्दै आफ्नो कामबाट श्रीमान पनि खुसी छन् भनिन् ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: