Todays Nepal
No1 Nepal's Complete News Sites

जेठ ३ गते बिहिबार मे १७ को राशिफल, पाथीभरा माताले सबैको रक्षा गरुन्

8,886

आज श्री शाके १९४० बि.स. २०७५ साल जेठ ३ गते बिहिबार इश्वी सन् २०१८ मे १७ तारीख अधिकज्येष्ठ शुक्ल पक्ष द्वितीया तिथी चन्द्रमा बृष राशिमा सुर्य उत्तरायण ग्रीष्म ऋतु उच्च रक्तचाप दिवस दुरसञ्चार दिवस – ज्यो.पं. सरोज घिमिरे !

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

कला कौशलका क्षेत्रमा समय ब्यतित रहला । वाणीमा मधुरता छाउनाले अधुराकार्यहरु सम्पादित रहनेछन । स्वास्थका क्षेत्रमा सामान्य सुधाराको योग रहेकोछ । स्थीर क्षेत्रमा गरीएका लगानि उत्तम साबित रहनेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

नयाँकार्य थालनिको योग रहेकोछ । मान्यजनहरुको साथ सहयोगमा गरीएका कार्यहरु उत्तम रहनेछ । मानसम्मान प्राप्तीको योग रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । अध्यन अध्यापनका क्षेत्रमा समय मध्यम रहनेछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

परीवार भन्दा टाँढा रहदा आम्दानिका श्रोतहरु दर्बिला बन्नेछन । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बिश्वासिला ब्यत्तिहरुबाट धोका हुन सक्नेछ । नयाँ लगानिका क्षेत्रमा सजग रहनु उत्तम रहनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

निराशा पुर्ण दिन ब्यतित रहेता पनि आम्दानिका प्रशस्त श्रोतहरु फेला पर्नेछन । मित्रजनहरुको साथ सहयोग प्राप्तरहने समय रहेकोछ । अध्यन अध्यापनका निम्ती समय उत्तम रहनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

शारीरिक आलस्यताका कारण गरीरहेको कार्य सम्पादनमा सामान्य ढिलाईको योग रहेकोछ । मान्यजनहरुको स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । सभासम्मेलनमा सरीक भईनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

धार्मीक क्षेत्रको यात्राको सम्भाबना रहेकोछ । आटँ शाहसमा बृद्धिहुने समय रहेकोछ । ईष्टमित्रजनको साथ सहयोगमा बृद्धिहुनाले जटिलकार्य सम्पादितहुनेछन साथै कार्य सम्पादनको श्रेय प्राप्त हुनाले मन प्रशन्न रहनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

वाणिका कारण सामान्य वादविवादको सम्भाबना रहेकोछ । खानपानका कारण स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । पारिवारीक झमेलाले सताउन सक्नेछ । बिद्या तथा ब्यपारमा समय त्यति उत्तम छैन ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

सामान्य यात्रा पश्चात मनग्य आम्दानी प्राप्त हुनेछ । शारीरिक आलस्यताले कार्य सम्पादनमा ढिलाई हुन सक्नेछ । अरुको बिश्वासमा गरीएका कार्यमा अपजसको सामना गर्नु पर्नेछ । दाम्पत्य शुख प्राप्त रहने दिन रहेकोछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

नजिकका मित्रजन बाट नै तपाईको कार्य सम्पादनमा समस्या आई पर्नेछ । सामाजिक कार्यमा अग्रसर रहने समय रहेको छ । अनावश्यक खर्चका कारण तात्कालिक आर्थिक अभाब रहन सक्ने सम्भाबना रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । धार्मिक क्षेत्रको यात्रा रहन सक्ने सम्भाबना रहेको छ । साजेदारी काममा भने सजग रहनु उत्तम रहनेछ । आय आर्जनका बिभीन्न श्रोतहरु फेला पर्नाले मन हर्षित रहनेछ ।

कुम्भ राशि गु, गे, गो, सा, सि, सु, से, सो, द

पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । दाम्पत्य सम्बन्धमा सामान्य मनमुटाब रहन सक्नेछ । खानपानका कारण स्वास्थमा साधारण समस्या देखा पर्नेछ । मान्यजनको सहयोगमा आम्दानी उत्तम रहन सक्नेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

नयाँ मित्र प्राप्ती भएतापनि प्रतिपक्क्षी हरु सबल रहनेछन । प्रेम सम्बन्धमा भने सुधार आउनेछ । मनोरञ्जन पुर्ण यात्राको योग परेकोछ । सामान्य कार्यमा अधिक श्रम र समय खर्चनु पर्नाले सामान्य झन्झटको सामाना गर्नु पर्ला ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: