Todays Nepal
No1 Nepal's Complete News Sites

ॠषि धमलालाई लाग्यो आरोप माथि आरोप : भन्छन “म पत्रकारिता छाडिदिन्छु”

8,728

सधै कलाकार र नेताहरुलाई कडा प्रश्न गरी आछु आछु बनाउँने पत्रकार ऋषि धमला आफै प्रश्नहरुको सिकार मा परेका छन् ।

चलचित्र पत्रकार अनुप भट्टराईसंगको अन्र्तवार्तामा धमलालाई विभिन्न आरोप लाग्दा उनले पत्रकारिता छाडिदिने समेत भन्न भ्याए ।

उनलाई पत्रकार भट्टराईले हिरोइनहरुलाई राति राति फोन गर्ने, अरुले छापेको समाचार आफैले छापेको भनी क्रेडिट खाने तथा भारतीय गुप्तचर संस्था रअको एजेन्ट समेत भएको भन्ने खालको आरोप सहितका प्रश्न गर्दा उनी निकै कड्किएका थिए ।

हेर्नुस उनीसंगको यो प्रश्न प्रहार अन्र्तवार्ता :

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: