Todays Nepal
No1 Nepal's Complete News Sites

अशोक दर्जीलाई रकस्टार सरस्वती लामाको यस्तो साथ

8,760

पछिल्लो समय स्टेज कार्यक्रमहरुमा निकै लोकप्रिय गायिका हुन् रकस्टार सरस्वती लामा । उनको भिडियोहरु युटुबमा निकै हिट छन् । उनी यत्ति खेर विभिन्न महोत्सब तथा विदेशका कार्यक्रमहरुमा निकै रुचाएका गायिका हुन् । यत्ति सम्म कि उनको कार्यक्रममा दर्शकको भीड थामि नसक्नु हुने गर्छ । अहिलेका युवा पुस्तामाझ उनको छुट्टै क्रेज रहेको छ त्यसैले त उनको माग पनि युवा पुस्तामाझ ह्वात्तै बढेको छ ।

उनै गायिका लामाले पछिल्लो समय भाइरल भएका अशोक दर्जीको सफलतामा खुसी व्यक्त गरेकी छिन् र आफुले पनि सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन् । साथै रवि लामिछाने, धूर्मुस सुन्तली तथा कुलमान घिसिङ जस्ता व्यक्तित्वहरुलाई समेत गाली गर्ने यो समाजको अघि आफुलाई गर्ने गाली समान्य लाग्ने गरेको बताइन् । हेर्नुहोस् यो भिडियो

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: