Todays Nepal
No1 Nepal's Complete News Sites

सन्दीप लामिछाने विश्व ११ मा समावेश,वेस्ट इन्डिजकाे सामना गर्ने

8,716

नेपाली युवा स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिजलाई सामना गर्ने विश्व ११ टोलीमा समावेश भएका छन्। इङ्ल्याण्डको लर्डस मैदानमा विश्व ११ र वेस्ट इन्डिज टोली च्यारिटी म्याच खेल्दै छन्।

आँधीले भत्काएको संरचना पूनर्निर्माण गर्ने उद्देश्यकाे साथ विश्व क्रिकेटका चर्चित अनुहारको साथमा मे ३१ अर्थात जेष्ठ१७ मा खेल हुँदैछ।

विश्व ११ मा पाकिस्तानका विष्फोटक ब्याट्सम्यान शाहिद अफ्रिदीसँगै शोहेब मलिक र श्रीलंकाका थिसारा परेरा पनि खेल्नेछन्।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: