Todays Nepal
No1 Nepal's Complete News Sites

चर्चित गाएक रामजी खाँण लाहुरेमा भर्ती,के गित गाउन छोडेकै हुन् त ?

8,818

पछिलो समयमा एकछत्र राज गर्दै आउनु भयका चर्चित लोक दोहोरि गायक रामजी खाँणको नया गीत बजारमा आएको छ । कृष्ण गुरुङ्ग्को एल्बम रहेको उक्त गीतमा कृष्ण गुरुङ र रामजी खाँणको आवाज रहेको छ भने, सब्द सी पी मगर र रामजी खाँणको संगीत रहेको छ । आशिष म्युजिक प्रा। ली ले बजारमा ल्याएको उक्त गीतमा अभिनय पनि रामजी खाँणकै रहेको छ बहने रामजी खाँणलाई चर्चित मोडेल पुर्णिमा श्रेष्ठले साथ दिनु भयको छ ।

निर्देसक प्रकाश भट्टको निर्देसन र बम थापाको कोरियोग्राफीमा तयार भयको उक्त भिडियोको छायांकन राजेश घिमिरेले गरेका हुन् । साइ भिजन प्रा.ली ले दृश्य निर्माण रहेको उक्त भिडियोलाई चर्चित सम्पादक बिष्णु शर्माको रहेको छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: