Todays Nepal
No1 Nepal's Complete News Sites

हरेक मनोकामना पूरा गर्न र जीवनको सबै संकटबाट मुक्ति पाउन गर्नुहोस् हनुमानजीको यि १२ चमत्कारिक नामको जप

8,905

प्रभु श्रीरामको भक्त हनुमानजीको उपासनासबाट जीवनको सबै संकटहरु हराउने विश्वास रहेको छ । मान्यता अनुसार हनुमानजी एक यस्तो देवता हुन जो थोरै प्रार्थना र पूजाबाट शीघ्र प्रसन्न हुने गर्दछन् । हनुमानजीको पूजनको लागी मंगलबार र शनिवारको दिन उत्तम हुने गर्दछ ।

यी दिनहरुको अलावा प्रतिदिन हनुमानजीको १२ चमत्कारिक नामको जप गर्नाले हरेक प्रकारको मनोकामना पूरा हुने गर्दछ र जीवनको सबै संकटबाट मुक्ति मिल्ने विश्वास रहेको छ ।

हनुमानजीको १२ चमत्कारिक नाम:
१. ॐ हनुमान।
२. ॐ अंजनीसुत।
३. ॐ वायुपुत्र।
४. ॐ महाबल।
५. ॐ रामेष्ठ।
६. ॐ फाल्गुण सखा।
७. ॐ पिंगाक्ष।
८. ॐ अमित विक्रम।
९. ॐ उदधिक्रमण।
१०. ॐ सीता शोक विनाशन।
११.ॐ लक्ष्मण प्राणदाता।
१२. ॐ दशग्रीव दर्पहा।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: