Todays Nepal
No1 Nepal's Complete News Sites

बिमान दुर्धटना संगै अर्को भयानक दुर्घटना

8,743

बुधबार सल्यान जिल्लाको शारदा नगरपालिका – १ स्थित पटनेरी भन्ने स्थानमा दुई वटा यात्रुवाहक बस एकापसमा ठोकिंदा दुर्घटना भएको छ। दुर्घटनामा परी ३७ जना घाईते भएका छन्, जसमध्ये २ जनाको अवस्था भने चिन्ताजनक रहेको छ।

बिहान करिव ११ बजेतिर सल्यानको लक्ष्मीपुरबाट श्रीनगरका लागि छुटेको यात्रुवाहक ना ६ ख २५०५ नम्बरको बस अर्को श्रीनगरबाट खलंगाका लागि हिँडेकको ना ५ ख ७७५० नम्बरको बसबससँग ठोकिंदा यो दुर्घटना भएको हो ।

दुर्घटनाभाट गम्भीर घाइते २ जनालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको जिल्ला प्रहरी कर्यालय सल्यानले जनाएको छ।अन्य घाइतेहरूको भने श्रीनगरकै विभिन्न अस्पतालहरूमा उपचार भइरहेको बताईएको छ । घटनको बारेमा अन्य विवरण आउँ भने बाँकि रहेको छ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: