Todays Nepal
No1 Nepal's Complete News Sites

समुद्र शास्त्रअनुसार हत्केलामा यी ५ मध्ये १ चिन्ह छ भने भईनेछ भाग्यमानी!

8,887

समुद्र शास्त्रअनुसार हत्केलामा रेखाहरु बाहेक अन्य धेरै चिन्ह र आकृतिहरु हुने गर्दछन् । जसमा केही चिन्हहरु शुभ मानिन्छ भने केही चिन्ह अशुभ। आउनुहोस् जानौ ५ यस्तो शुभ चिन्हको बारेमा जसमध्ये कुनै एक मात्र भएमा त्यस व्यक्तिलाई मान-सम्मान र धन लाभ प्राप्त हुने गर्दछ ।

त्रिशूल- त्रिशूलको चिन्ह निकै नै कम मानिसहरुको हातमा हुने गर्दछ । यो चिन्ह हुनाले व्यक्ति निकै नै भाग्यशाली मानिने गरिन्छ । यस्तो व्यक्तिको जीवनमा सबै थरिका सुख-सुविधाहरु र मान-सम्मान प्राप्त हुने गर्दछ ।

रथ- जो कोहीको हातमा रथ जस्तो कुनै चिन्ह बन्छ भने उसको जीवन राजाको झैँ बित्नेछ गर्दछ ।

स्वस्तिक- हिन्दू धर्ममा स्वस्तिक चिन्ह निकै नै शुभ मानिएको छ। जो कोहीको हत्केलामा यो चिन्ह भने त्यस व्यक्ति निकै नै भाग्यशाली मानिन्छन् । समाजमा उनीहरुको सधै मान-सम्मान बढ्ने गर्दछ ।

माछाको चिन्ह- माछाको चिन्ह पनि निकै शुभ मानिन्छ । जसको हातमा यो चिन्ह हुन्छ उनीहरु एक स्थानमा कहिले टिक्न सक्दैनन् । यस्तो व्यक्तिहरुलाई मान-सम्मान र धन लाभ प्राप्त हुने गर्दछ ।

झन्डा- हत्केलामा झन्डाको चिन्ह सम्पन्नता र जीतको प्रतीक मानिन्छ। जो कोहीको हत्केलामा झन्डाको चिन्ह छ भने अन्तमा जीत सधै उनीहरुको हुने गर्दछ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: