Todays Nepal
No1 Nepal's Complete News Sites

करिश्माकी छोरीले शिवका छोरासँग रोमान्स गर्ने : करिष्मा हट कि छोरी कविता ?

9,813

पुराना नायक नायक शिव श्रेष्ठले आफ्नी समकालिन नायिका करिश्मा मानन्धरलाई ‘डि्रम गर्ल’को संज्ञा दिएका छन् । काठमाडौंमा आयोजना भएको एक कार्यक्रममा बोल्दै शिवले भने-‘आजदेखि म नायिका करिश्मा मानन्धरलाई ‘ड्रिम गर्ल’ भन्न चाहन्छु । के तपाइहरु यो कुरामा सहमत हुनुहुन्छ ?’

प्रसंग थियो, एक्सन स्टार शिव श्रेष्ठले पहिलो पटक निर्माण गर्न लागेको ‘एउटा यस्तो प्रेम कहानी’ नामक चलचित्रको ट्रिजर सार्वजनिक कार्यक्रम । यस चलचित्रमा शिवका छोरा शक्तिसँगै करिष्माकी छोरी कविता जोडी भएर देखिदैछन् ।

जेठ १ गतेको एउटा कार्यक्रममा सदावहार अभिनेत्री करिष्मा मानन्धर र उनकी छोरी कवितालाई देख्नेहरुले गायक कुमार बस्नेतको एउटा गीत राम्रैसँग संझिएको हुनुपर्छ । वास्तवमा नै छोरीभन्दा आमा हट भएर प्रस्तुत भएको देखिन्थ्यो । एक पटक तपाईं पनि हेर्नुहोस् त, करिष्मा र उनकी छोरी कविताको यो हट अवतार ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: