Todays Nepal
No1 Nepal's Complete News Sites

यदि केटी मान्छेले यस्तो गरे बुझ्नुस् उनले पहिले नै धोका पाएकी छिन् – एक अध्ययन

8,763

यद्यपी समस्या परेको बेला दुख ब्यक्त गर्ने आ आफ्नै तरिकाहरु हुन्छन् । कसैले आफुलाई परेको समस्या सुनाउदै हिड्छन् भने कोही सबैबाट टाढा गएर बस्न रुचाउछन् ।

आधुनिक समयमा प्रेमको परिभाषा नै परिर्वन भएको छ । परिवर्तन यस अर्थमा कि आजकल कोही पनि ब्यक्ति सम्बन्धमा जोडिनु र छुट्टिनु सामान्य जस्तै भइसकेको छ । तर महत्वपुर्ण कुरा के हो भने एउटा पार्टनरसँग छुट्टिएपछि अर्को अर्को पार्टनरसँग जोडिनु पक्कै पनि सजिलो हुदैन् चाहे पुरुष होस या महिला ।

त्यसैले कोहि पनि महिला या पुरुषले एउटा सम्बन्धबाट छुट्टिएपछि विभिन्न किसिमका लक्षणहरु देखाउने गर्छन् । जस्तै एउटा अध्ययनका अनुसार महिलाले यस्ता लक्षणहरु देखाउने गर्छन्

प्रेममा धोका खाएपछि महिलाहरू सबैभन्दा बढी के गर्छन् रु यो सम्बन्धमा केहि समय अगाडि गरिएको सोधमा अनौठो तथ्य पत्ता लागेको छ ।फोर्जा सप्लिमेट्सद्धारा गरिएको शोधमा सम्बन्ध टुटेपछि महिलाहरूले आफ्नो सबैभन्दा बढी आफ्नो तौल घटाउने गर्छन् ।

डेली एक्सप्रेसमा प्रकाशित सोध अनुसार लामो समयसम्म रहेको प्रेम सम्बन्ध टुटेपछी प्राय महिलाहरू एक महिनामा २ देखी साढे २ किलो तौल घटाउँछन् ।

शोधमा समावेश गरिएका १ हजार जनासँग गरिएको प्रश्नमा ४६ प्रतिशत सहभागीले सम्बन्ध टुटेपछिको दुःखमा खाना कम खाने गर्छन्, जसले शरिरको तौल घटाउँछ । दचभबपगउ दभलभाष्तक द्द

यस्तै, ४७ प्रतिशत महिलाहरूले तौल घटाउनुको कारण आफू पहिलेको भन्दा आकर्षक हुन चाहेको बताउँछन् । यस्तै, ७७ प्रतिशत महिलाले आफूहरू प्रेम सम्बन्ध अघि स्लिम भएको र प्रेम सम्बन्धपछी मोटाउँदै गएको बताउँदै आफ्नो शरिरलाई पुरानै स्थानमा ल्याउनका लागि तौल घटाउने गरेको बताउँछन्

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: