Todays Nepal
No1 Nepal's Complete News Sites

यस्तो बनेर आयो आँचल शर्माको भाइरल भिडियो ‘त्यो पहिलो नजर’

8,688

नेपाली आधुनिक गीत`त्यो पहिलो नजर´ युट्युबबाट सार्वजनिक भएको छ ।

एन्जिला गौचनको आवाजमा रहेको ‘त्यो पहिलो नजर’ बोलको गीतको भिडियोसँगै सोमबार पत्रकार सम्मेलन गरी काठमाडौंमा `एन्जिला´नामक एल्बम सार्वजनिक गरिएका थिए ।

पासाङ योञ्जन लामाको निर्देशन तथा अभिनयमा तयार भएको भिडियोको गीतको शब्द तथा संगीतमा सोहन मानन्धर एरेन्जमा बिजेश्वर तण्दुकार कोरियोग्राफीमा सागर लोप्चन मेकअपमा सीमा गुरुङ ड्रोन क्यामरामा ओम प्रसाईं छायांकनमा ज्ञानेन्द्र शर्मा रहेका छन् । को शब्द र सङ्गित रहेको उक्त गीतम एन्जिलाकै स्वर रहेको छ भने, भिडियोमा पासाङ्ग योन्जन लामा र आँचल शर्मालाई देख्न सकिन्छ ।

पहिलो नजरमा नै पागल बनाएको सन्दर्भ रहेको गीतको भिडियोलाई प्रमोद शेरचन र सोनम वाङ्दी भुटियाले संयुक्त निर्माण गरेको भिडियोमा पासाङसँगै नायिका आँचल शर्माले अभिनय गरेका छन् ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: