Todays Nepal
No1 Nepal's Complete News Sites

फेरि अर्की हिरोइनसँग प्रभुदेवाको बिहेको चर्चा, को हुन् यी हिरोइन ?

8,710

अभिनेत्री निकिशा पटेल चर्चित अभिनेता, डान्सर, कोरियोग्राफर तथा फिल्म निर्माता प्रभु देवाको बिहे आफुसँग हुने चर्चाले आफु आजित भएको बताएकी छिन् । प्रभु देवाको नाम पटेलसँग जोडेर बिहेको समाचार आइरहेका छन् । समाचारमा जनाइएअनुसार उनी अभिनेत्री निकिशा पटेलसँग विवाह गर्ने तयारीमा छन् ।

यद्यपि यस विषयमा हिरोइन निकिशाले भने समाचारको खण्डन गरेकी छिन् । उनले ट्वीटरमा पोष्ट गर्दै आफू प्रभुदेवासँग नाम जोडेर आइरहेका समाचारले आजित भएको बताएकी छिन् । यद्यपि केही समयअघि एक मिडियासँग अन्तरवार्ताको क्रममा उनलाई प्रभुदेवा सँग फिल्म गर्न मन छ ? भनेर सोध्दा उनले फिल्म त के बिहे नै गर्न चाहेको जवाफ दिएकी थिएन् ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: