Todays Nepal
No1 Nepal's Complete News Sites

समितिबाट रकम मागेर भाले भोज खुवाउने बिगबिगी !

8,691

जुम्लाको पातरासी गाउँपालिकामा सञ्चालन गरिएका योजनाको बजेटमा स्थानीय तहका कर्मचारी र उपभोक्ता समितिले मनपरि गरेको पाईएको छ ।

फिल्डमा आउने प्रविधिक कर्मचारीहरुले समितिबाट सिधै रकम माग्ने र उपभोक्ता समितीले कर्मचारीपिच्छे कुखुराको भाले खुवाउने गरेका छन् ।

योजना निरीक्षण योजना पारिएको भन्दै उपभोक्तासँग घुससमेत मागिएको छ ।, यो खबर आजको कारोवार दैनिकमा छ ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: