Todays Nepal
No1 Nepal's Complete News Sites

नेपालका युवा क्रिकेटर सन्दिप लामिछाने विश्वका उत्कृष्ट युवा क्रिकेटरहरुको सूचीमा

9,268

नेपालका सन्दिप लामिछाने विश्वका उत्कृष्ट युवा क्रिकेटरहरुको सूचीमा परेका छन् ।

‘अल आउट क्रिकेट’ले विश्वका उत्कृष्ट ३० युवा क्रिकेटरको सूची सार्वजनिक गरेको छ, जसमा नेपालका युवा क्रिकेटर सन्दिप पनि परेका छन् ।

सन्दिप सूचीको ३० औं नम्बरमा छन् । १६ वर्षीय लेग स्पिनर लामिछानेलाई अल आउट क्रिकेटले भावी यासिर साह भनेको छ ।

विश्वभरका क्रिकेट लेखकहरुको मतका आधारमा ‘अल आउट क्रिकेट’ले यो सूची बनाइएको हो ।

अहिलेसम्म २० जनाको नाम सार्वजनिक गरिएको छ र, शीर्ष १० को नाम आउन बाँकी छ ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: