Todays Nepal
No1 Nepal's Complete News Sites

सलमान खानको उपमा पाएका साउथका सुपरस्टार महेश बाबु की श्रीमतीको चर्चा पनि ऐश्वर्या रायको भन्दा कम छैन !

9,364

दक्षिण भारतमा सलमान खानको उपमा पाएका साउथका सुपरस्टार महेश बाबु र नम्रता शिरोडकरको जोडीको विशेष चर्चा हुने गरेको छ ।

बलिउडका आइडल कपल शाहरुख–गौरी, अभिषेक–ऐश्वर्या, अजय–काजोल, अक्षय–ट्वींकल जस्तै उ्रक्त जोडी दक्षिण भारतीय फिल्ममा समेत छ । जसले आजसम्म बलिउड फिल्ममा काम गरेको छैन । तर उसको स्टारडम सलमान–शाहरुखको भन्दा कम छैन ।

उनलाई साउथका शाहरुख खान समेत भनिन्छ । उनकी पत्नी पनि बलिउडमा संजय दत्त जस्ता सुपरस्टारसँग काम गरिसकेकी छन् । अहिले उनी दुई बच्चाकी आमा हुन् । त्यो जोडी हो साउथका सुपरस्टार महेश बाबु र नम्रता शिरोडकरको ।

नम्रताले संजय दत्तसँग ‘वास्तव’, ‘पुकार’ ‘एलओसी कारगिर’ जस्ता हिट फिल्ममा काम गरिसकेकी छन् । उनले २००४ मा अभिनय छोडेर २००५ मा महेश बाबुसँग विवाह गरिन् । उनीहरुको जोडीलाई धेरैले आइडल कपलकोरुपमा लिने गरेका छन् ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: