Todays Nepal
No1 Nepal's Complete News Sites

यसरी बिच सडकमा नै दर्जनौँको संख्यामा ट्राफिक र प्रहरी पंचेबाजामा छमछम नाचे

9,053

पोखरामा ट्राफिक प्रहरीले ट्राफिक सप्ताह सुरु गरेको छ । बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै उक्त सप्ताह सुरु गरिएको हो । उक्त सप्ताहको उद्‍घाटन कार्यक्रममा निकालिएको र्‍यालीमा सहभागिहरु दिल खोलेर नाचेका थिए ।

सोही अवसरमा नै ट्राफिक तथा अन्य प्रहरीहरु समेत पञ्चेबजाको तालमा नाचेका थिए । अत्यन्त रामईलो नाच हेर्नुहोस…

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: