Todays Nepal
No1 Nepal's Complete News Sites

धर्तीमा कुनै धर्म नहुँदा पनि अस्तित्वमा थियो ऊँ

9,018

ऊँ एउटा शब्दका् साथमा ब्रह्माण्डमानिन्छ । हिन्दु धर्मका अनुसार ऊँ शब्दलाई अत्यन्त पवित्र चिह्नका रूपमा ऊँलाई शान्तिको प्रतीक मानिन्छ, यसलाई धार्मिक चिह्न रुपमा हेरिन्छ ,यसले धर्म, अर्थ, काम र मोक्ष सबै कुरा हेर्ने गर्दछ भनी एक शास्त्रमा उल्लेख गरिएको छ । ऊँको उच्चारण गर्दा ब्रह्माण्डमा लुकेर रहेका सबै ऊर्जालाई आफू तिर तान्न सकिने र महाशक्तिशाली रोग मोह ,मायालाई निर्मूल गरिदिने कुरा शास्त्रले बताएको छ ।

ऊँको उच्चारण गर्दा ब्रह्माण्डमा लुकेका सबै ऊर्जालाई आफू तिर तान्न सकिने र यो उच्चारण गर्दा मानसिक समस्या बिस्तारै हट्दै जान्छ भनिएको छ । ऊँको महत्व हिन्दु धर्मले मात्र स्वीकार गरेको नभई सबैले यसलाई महत्वपूर्ण रुपमा हेरेका छन् । हिन्दुधर्मका वेदमन्त्रहरू अनुसार ऊँबाट नै शुरू हुन्छन् ,तर यो शब्दले हिन्दु मुसलमान क्रिस्चियन भन्दैन् संसारमा कुनै धर्म नहुँदा पनि ऊँ अस्तित्वमा रहेको हो भनिएको छ । ऊँ मानवताको चिह्न हो ।

विभिन्न धर्मले ऊँ शब्द फरक फरक अर्थमा उच्चारण गर्छन् । मुसलमानहरूले ऊँ शब्दलाई आमीन भनि भन्ने गर्दछन्,बौद्धहरूको प्रमुख मन्त्र ऊँ हो, यस मन्त्रको अर्थ मणिपद्मे भन्ने हुन्छ । सिखहरू भने यसलाई ईक ओंकार भनी भन्दछन् र त्यही ऊँकारको गुणगान गर्छन् ,अंग्रेजी शब्दमा ओम्मीको अर्थ अन्नत हुन्छ । क्रोएशियाली भाषामा ओकोले ऊँको अर्थ दिन्छ । इन्डोनेशियामा उन्तुकलाई ऊँ भनिन्छ । मानव जीवनमा धर्म अनुसार ऊँको प्रयाग गरिरहेका छन् ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: