Todays Nepal
No1 Nepal's Complete News Sites

आँखा सन्काएकै भरमा रातारात चर्चामा आएकी प्रिया प्रकाश साडीमा सजिएर गाउँदै नाचेको भिडियो बन्यो भाइरल

9,022

आँखा सन्क्याएकै भरमा एकाएक चर्चामा आएकी दक्षिण भारतीय फिल्मकी नायिका प्रिया प्रकाश वारियरको अर्को भिडियो सार्वजनिक भएको छ । भिडियो बाहिरिए लगत्तै भिडियोले फेरी पनि हंगामा नै मच्चाएको छ ।

नयाँ भिडियोमा पनि प्रिया प्रकाश पुरानो भिडियोमा भन्दा निकै नै भिन्न लुक्समा देखिएकी छिन् । प्रियाले एउटा गीत बिहेको रिसेप्सन पार्टीमा गाएको र उक्त गीतमा साडीमा सजीएकी उनी नाचेको पनि देख्न सकिन्छ ।

यो पार्टीमा प्रियाको डेब्यू फिल्म ओरु अदार लभ को पूरै टिम थिए । भिडियोमा प्रिया गीत गाउँदै डान्स स्टेप पनि गरेकी छिन् । गुलाबी रंगको सारीमा प्रिया निकै सुन्दर देखिएकी छिन् । यस वर्षकै इन्टरनेट सेन्सेसन बनेकी प्रिया प्रकाश वारियर पछिल्लो समय औधी चर्चामा छिन् ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: