Todays Nepal
No1 Nepal's Complete News Sites

मोडल तथा नायिका रिया श्रेष्ठको अहिले सम्मकै हट भिडियो सार्वजनिक:डान्स भनेको यो होन्त हेर्नुस्

9,033

मलेसियाको डान्सबाट चर्चामा आएकी नायिका रिया श्रेष्ठको धमकेदार डान्स फेरी सार्वजनिक भएको छ । केही न केही स्क्यान्डल मच्चाएर बेलाबेला चर्चामा आउने मोडल तथा नायिका रिया श्रेष्ठ फेरी एक पटक चर्चामा आउने छन ।

गायक बालु विसीको स्वरमा रहेको नेपाली पप गीत ‘चसक चकस’ बोलको गीतमा रिया श्रेष्ठको हट डान्स रहेको छ ।

निकै सेक्सी र हट पोजमा गीतको म्युजिक भिडियोमा रिया देखा परेकी छन ।

जसका कारण यस गीतबाट रियाले अर्को चर्चा कमाउने छन । रोशन सिंहको शब्द संगीतमा सजिएको उक्त गीतको म्युजिक भिडियोमा रियाको साथमा सहिलको अभिनय रहेको छ ।

गीतको भिडियोलाई मौसम हिमालले निर्देशन गरेका छन ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: