Todays Nepal
No1 Nepal's Complete News Sites

संवेदनशील ठाउँमै प्रियंका चोपडाको कपडा च्यातिएपछि…

8,704

बलिउड हिरोइन प्रियंका चोपडा अहिले आफ्नो अन्तर्राष्ट्रिय शो ‘क्वान्टिको ३’ को प्रचारप्रसारमा व्यस्त छिन् । बुधबार उनी आफ्नो शोको प्रचारका क्रममा नीलो रंगको सुटमा देखिइन् । तर यो ड्रेसमा छातीमै कट भएपछि उनलाई सामाजिक संजालमा निकै ट्रोल गरिएको छ ।

एकतर्फ केहीले प्रियंकाको ड्रेसको तारिफ गरेका छन् भने अर्कोतर्फ केहीले भने प्रश्न उठाएका छन् कि त्यहाँ यस्तो कपडा लगाउनु जरुरी थियो ? केहीले भने संस्कारी मानिसहरु यस्तो कपडा लगाउँदैनन् भन्दै प्रियंकालाई सल्लाह दिएका छन् भने केहीले भने प्रियंका पागल भएकोसम्म टिप्पणी गरेका छन् ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: