Todays Nepal
No1 Nepal's Complete News Sites

सुनकै थालमा खाना खाने हैसियत राख्ने यी हुन् १६ नेता

9,219

इतिहास पल्टाउने हो भने धेरै नेताहरु गरिब थिए । शरिरलाई आवश्यक हुनेसम्म खान नपाएर क्षय रोग लागेका नेताहरु पनि थिए, नेपाली राजनीतिमा । अर्थात पार्टीमा संलग्न धेरै नेताहरु गरिव थिए । तर, समय बललिएको छ ।

विगतमा धनी नेताहरु थोरै थिए । वर्तमानमा भने गरिव नेताहरु थोरै छन् । आफुलाई सर्वहारा तथा जनताको सेवामा समर्पित भन्दै राजनीतिमा होमिनेहरु सत्तामा पुग्नेवित्तिकै धनी र सुविधाभोगी भएका उदाहरण हामी माझ प्रसस्तै छन् । नेपाली राजनीतिको तीतो यथार्थ यही हो ।

केही यस्ता नेताहरुको बारेमा जानकारी गराउँदैछौं, जोसँग प्रसस्त सुन छ । अर्थात नेताहरु जो सुनकै थालमा खाना खाने हैसियत राख्छन् । सुनको चर्चाले देश पहेलपुर भएकावेला हामी यहाँहरुलाई नेताहरुको सुनको कथा सुनाउँदैछौं । दर्शकबृन्द्ध यो हाम्रो आरोप होइन, सत्तामा पुगेपछि उनीहरुले सरकारलाई स्वइच्छाले दिएको सम्पत्ति विवरण हो ।

विस्तृतमा हेर्नको लागि तलको भिडियो खोल्नुहोस्ः

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: