Todays Nepal
No1 Nepal's Complete News Sites

मलेसियामा हतियारधारी तामिललाई जित्न सफल यी नेपाली यसो भन्छन

9,127

हिजो बिहान करिब ०६:२५ बजे मलेसियाको कापारमा हामी डिउटीमै रहेको अवस्थामा एक्कासि तामिल कालेहरु आएर हामीमाथि 80-90 पटक तरबार आक्रमण भयो हरेक तरबार प्रहारलाई हिम्मत पुर्वक प्रतिकार गरि रोक्न सफल हुदाहुदै पनि सामान्य चोट भने मलाई र मेरो साथी कमल कार्की भाइ लाई लाग्यो ।

“घटना साच्चिकै डर लाग्दो थियो बाँच्न सफल भयौं”। अहिले हामी एकदम सुरक्षित छौँ र सबै आक्रमणकारी लाई प्रहरीले पक्राउ गरेको अवस्था छ । मेरा घरपरिवार, आफन्तजन लगायत सम्पूर्ण फेस्बुकका साथीहरूलाई चिन्ता नगर्न हुन विनम्र अनुरोध गर्दछु ! हामीलाई आशा छ कि छिट्टै न्याय पाउने छौँ !

मलेसियामा यस्ता घटनाहरू धेरै हुने गर्छ त्यसैले मलेसियामा रहनु भएका सम्पूर्ण नेपाली साथीभाइहरुलाई पनि होसियार रहनको लागि अनुरोध गर्न चाहान्छु ! सबैमा नमन् ! धन्यवाद !

https://publicaawaz.com/wp-content/uploads/2018/05/31734358_188917175067014_4651919579839201280_n.mp4?_=1

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: