Todays Nepal
No1 Nepal's Complete News Sites

सेक्स भिडियो सार्वजनिक भएपछी -परी तामाङ रुदै पुगिन हनुमान ढोका

9,220

उत्ताउलो अभिव्यक्ति र पहिरनसँगै चर्चामा अाएकी मोडल परी तामाङ तनावमा छन् । उनी रुँदै प्रहरीसँग पुगेर कारवाहीको माग गरिरहेकी छन् ।

कुरो उनका प्रेमीले ‘सेक्स भिडियो’ सार्वजनिक गरिदिएपछि उनी तनावमा परेकी हुन् । केटा साथीहरुले अश्‍लिल भिडियो पोर्न साइटमा अपलोड गरिदिएका छन् ।

एक अन्तरवार्तामा परीले अाफ्नो सानो कमजोरीले उक्त भिडियो अपलोड भएको भन्दै प्रेमीलाई कारवाहीको माग गरेकी छन् । उनले प्रहरीमा उजुरी समेत दिएको बताएकी छन् ।

हेरौं भिडियो

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: