Todays Nepal
No1 Nepal's Complete News Sites

बलिउडमा जे काम गर्न पनि डर लाग्छ तर नेपाल आएपछि सजिलै खुलेर काम गर्न सक्छु

8,675

एउटै फिल्म ‘कृ’मा अभिनय गरेर एकाएक चर्चामा आएकी नायिका अदिती बुढाथोकीले अनमोलसँग बाँधेको जोडीको अहिले पनि चर्चा हुन्छ । ‘कृ’ फिल्मपछि उनी आफ्नो प्रोजेक्टको लागि मुम्बई गएकी थिईन् भने अहिले नेपाल फर्केर केही काम गरिरहेको बताइन्छ ।

उनी मुम्बईको बसाईको क्रममा डान्स क्लास र भाषाको क्लास लिएकी बताएकी छन्, भने भारतको साउथ प्रोजेक्टको लागि भाषाको क्लास लिएकी बताएकी छन् । अभिनेत्री बुढाथोकीले एक अन्तरावार्तााम आफु राम्री भएपनि कास्टिङ काउचको शिकार भने अहिलेसम्म नभएको र भोलीका दिनमा पनि नहुने दाबी गरिन् हेर्नुहोस् अन्तरवार्ता

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: