Todays Nepal
No1 Nepal's Complete News Sites

आँखा सन्क्याएकै भरमा एकाएक चर्चामा आएकी नायिका प्रिया प्रकाश वारियरको अर्को भिडियो

9,024

आँखा सन्क्याएकै भरमा एकाएक चर्चामा आएकी दक्षिण भारतीय फिल्मकी नायिका प्रिया प्रकाश वारियरको अर्को भिडियो सार्वजनिक भएको छ । भिडियो बाहिरिए लगत्तै भिडियोले फेरी पनि हंगामा नै मच्चाएको छ ।

नयाँ भिडियोमा पनि प्रिया प्रकाश उही पुरानो भिडियोमा जस्तै ड्रेस र उस्तै स्टाइलमा देखापरे पनि यो भिडियोले पनि भाइरल रुप धारण गरिरहेको छ ।

नयाँ भिडियोमा पनि उनका अपोजिटमा पुरानै भिडियोका ह्याण्डसम रोशन अब्दुल नै देखापरेका छन् । भिडियोमा स्कुल युनिफर्ममा यी दुइले इशारामै कुराकानी गरेको देख्न सकिन्छ । जहाँ रोशनले रोशनले आफ्नो दिलको हाल एक प्रेमपत्रमा लेखेर प्रियासम्म पुर्याएको कथालाई देखाइएको देख्न सकिन्छ । थप भिडियोबाट

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: