Todays Nepal
No1 Nepal's Complete News Sites

पूर्व पोर्न स्टार सन्नी लियोनी अचेल यस्तो काममा ब्यस्त छिन्, जुन काम देखेर उनका श्रीमान् दंग

8,724

पूर्व पोर्न स्टार सन्नी लियोनी अचेल धेरै कुरामा सचेत छिन् । पोर्न दुनियाबाट टाढिएर बलिउडमा फर्किएपछि धमाधम चलचित्र र समाजसेवामा समेत लागेकी यि हट सुन्दरीले पछिल्लो समय आफ्नो फिटनेशमा हमेसा ध्यान दिँदै आएकी छिन् ।

पछिल्लो केही दिनयता उनले जिममा वर्क आउट गरेको केही भिडियो समेत सार्वजनिक गरेसँगै भिडियो सामाजिक संजाल तथा मिडियामा भाइरल बनिरहेको छ । जुन भिडियोमा उनी आफ्नो बडी परफेट बनाउन जमेर वर्कआउट गरिरहेको देखिन्छिन् । सन्नी केही पहिले साउथ अफ्रिकामा गएकी थिइन् । सो समय आफ्नो फिटनेश ट्रेनरले आफूलाई हमेशा वाच गरेको हालेको एक अन्तरवार्तामा समेत बताएकी छिन् । उनको यो कम देखेर उनका श्रीमान् दंग छन् ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: