Todays Nepal
No1 Nepal's Complete News Sites

‘म बिहेपछि फिल्म गर्दिन सुशिल बुहारी भएर बस्ने हो’- पुजा शर्मा

8,697

अभिनेत्री पुजा शर्माले आफ्नो २६ औँ जन्मदिनमा गरीएको चलचित्र ‘रामकहानी’ को गीत सार्वजनिक कार्यक्रममा बिहेपछि फिल्म नखेल्ने बताएकी छन् । विभिन्न म्युजीक भिडियो हुँदै चलचित्र क्षेत्रमा प्रबेश गरेकी नायिका पुजा शर्मा आजकल युवा पुस्तामाझ निकै रुचाईएकी छन् ।

हालै नायिका शर्माको लगानी रहेको चलचित्र ‘रामकहानी’ को पहिलो गीत सार्वजनिक गरीएको छ ।गीत सार्वजनिक गर्ने कार्यक्रमका बिच हर्षीत पूजाले भनीन् अवको २?३ वर्षमा बिहे गर्छु र बिहे पछि घरजममै जमेर बस्छु एकदम ज्ञानी , सुशिल बुहारी भएर बस्छु ।

पुजाले बिवाह भएपछि फिल्म र घर दुबैलाई साथ लिएर हिड्न नसकिने बताईन् । यदाकदा नायिका पूजाको निर्देशक शुदर्शन थापासँग नाम जोडिने गरे पनि उनले को सँग बिहे भन्ने बारे भने खुलाईनन् ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: