Todays Nepal
No1 Nepal's Complete News Sites

विहेको तीन हप्ता बाँकी हुँदा जोन र निक्कीको ब्रेकअप ६ वर्षसम्म चलेको थियो अफेयर

9,093

रेस्लर तथा हलिउड स्टार जोन सिना र उनकी प्रेमिका निक्की बेलाको ब्रेकअप भएको छ । ६ वर्षदेखि रिलेसनसीपमा रहेका जोन–निक्की मे महिनामा विवाहको तयारीमा थिए ।

जोन र निक्कीको सोसियल साइट ट्वीटरमा ब्रेकअपको जानकारी दिइएको छ । ‘यो निर्णय कठिन थियो । तर हामी दुवै जनाले प्रेमको सम्मान गर्ने कसम खाएका थियौं । हामी चहान्छौं हाम्रो नीजि निर्णयको तपाईहरू सम्मान गर्नुहोस्’, दुवै जनाको संयुक्त ट्वीटरमा भनिएको छ ।

२०१२ देखि दुवैजना सम्बन्धमा थिए । अप्रिलमा रेस्लमेनियामा दुवै एक साथ देखिएका थिए । –एजेन्सी

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: