Todays Nepal
No1 Nepal's Complete News Sites

यि दुर्लभ तस्विरहरु जस्ले स्व.राजा वीरेन्द्रको सम्झाना दिलाउँछ

9,032

नारायणहिटी दरबार हत्याकाण्ड भएको पनि १४ वर्ष बढि भएको छ । नारायणहिटी दरबार हत्याकाण्ड भएको ७ वर्षपछि २०६५ जेठ महिना १५ गतेका दिन मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो ।

हत्याकाण्ड पछि ज्ञानेन्द्र शाहा राजा बनेका थियो । दरबार हत्या काण्ड भएको १४ वर्ष पुग्दा पनि अहिले सम्म घटनाबारे कुनै तथ्य बाहिर आएको छैन् । त्यस बेलाको छानविन समितिले निकालेको तथ्य अनुसार युवराज दिपेन्द्रले उक्त घटना घटाएको भनेको थियो

जनताले बिश्वास गर्न सकेनन् । बर्ष धेरै बिते पनि अझै पनि कतिपय नेपालीले बिर्सन सकेका छैनन् । आउनुहोस् हामी पनि हेरौ,,, १७ दुर्लभ तस्विरहरु जस्ले स्व.राजा वीरेन्द्र र परिवारको सम्झान मा दिलाउँछ ।

बिश्व भरका घटनाहरु मध्य शायदै कम होला जो परिवार एकै साथ ज्यान गुमाउनु पर्ने घटना । त्यस्तै एक घटना नेपालमा पनि घट्यो ।

त्यो पनि तात्कालिन राज परिवार का सबै सदस्य जुन परिवार विरेन्द्रको थियो । विसं २०५८ साल जेष्ठ महिना १९ गतेका दिन नारायाणहीटि राजदरबारमा राजा वीरेन्द्रको परिवार वंश सबैको अन्त्य भयो । राजा विरेन्द्र त्यस बेला जनताकाे प्रिय राजा बनेका थिए ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: